कोविड़ नेपाल: थप ४५७ जना कोरोनाले ग्रसित, ४८ जना भए निको, १ जनाको मृत्यु

IMG_20220101_140816-2-1-1068x567.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ४५७ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने आजपनि यो रोगले १ जनाको मृत्यु भएकाे छ।

मन्त्रालयअनुसार हिजो ४,६५१ जनाको कोरोना परीक्षण गरेकोमा ४५७ जनामा संक्रमण पुष्टि भएको छ। (२,३४१ जनाको आरटी-पीसीआर परीक्षणमा ३८६ जना अनि २,३१० जनाको एन्टीजेन परीक्षणमा ७१ जना गरी ४५७ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ४८ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला १,७७६ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.६℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,२२,७९३ पुगेको छ भने ११,९५४ जनाको मृत्यु भएको छ। यसरी नै ९,६८,०६४ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०४,६४,६३९ रहेको छ।

About Author

Advertisement