कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ४५६ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज कसैको मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो ३,८३८ जनाको कोरोना परीक्षण गरेकोमा ४५६ जनामा संक्रमण पुष्टि भएको छ। (२,१६८ जनाको आरटी-पीसीआर परीक्षणमा ३८४ जना अनि १,६७० जनाको एन्टीजेन परीक्षणमा ७२ जना गरी ४५६जना)
देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ८० जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला २,८४१ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.५℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,२४,४३२ पुगेको छ भने ११,९५४ जनाको मृत्यु भएको छ। यसरी नै ९,६८,३०८ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।
अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०५,०३,८४६ रहेको छ।










