कोविड़ नेपाल: थप ३४७ जना कोरोनाले ग्रसित, ९५ जना भए निको, २ जनाको मृत्यु

IMG_20220324_152109.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ३४७ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज २ जनाको मृत्यु पनि भएकाे छ।

मन्त्रालयअनुसार हिजो ३,८८८ जनाको कोरोना परीक्षण गरेकोमा ३४७ जनामा संक्रमण पुष्टि भएको छ। (२,३६० जनाको आरटी-पीसीआर परीक्षणमा ३०३ जना अनि १,५२८ जनाको एन्टीजेन परीक्षणमा ४४ जना गरी ३४७ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ९५ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ३,१७७ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.५℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,२५,११४ पुगेको छ भने ११,९५६ जनाको मृत्यु भएको छ। यसरी नै ९,६८,४८९ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०६,०३,७६२ रहेको छ।

About Author

Advertisement