कोविड़ नेपाल: थप ३०० जना कोरोनाले ग्रसित, १२४ जना भए निको, कसैको मृत्यु न

IMG_20220324_152109.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप २२१ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज कसैको मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो ४,५९० जनाको कोरोना परीक्षण गरेकोमा ३०० जनामा संक्रमण पुष्टि भएको छ। (१,९८१ जनाको आरटी-पीसीआर परीक्षणमा १७७ जना अनि २,६०९ जनाको एन्टीजेन परीक्षणमा १२३ जना गरी ३०० जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट १२४ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला २,४५७ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.६℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,४९,२९६ पुगेको छ भने १२,००७ जनाको मृत्यु भएको छ। यसरी नै ९,८३,७०३ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,१९,०२,४२३ रहेको छ।

About Author

Advertisement