कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ४ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट निको हुनेहरकाे संख्या १२ रहेकाे छ भनेे आज कोरोनाले कासैकाे मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो ७६८ जनाको कोरोना परीक्षण गरेकोमा ४ जनामा संक्रमण पुष्टि छ।(१९५ जनाको आरटी-पीसीआर परीक्षणमा २ जना अनि ५७३ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी ४ कुल जना)
हाल देशम काेराेनाकाे सक्रिय मामिला ७० रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५७,२७८ पुगेको छ भने १२,०३१ जनाको मृत्यु भएको छ। यसरी नै ९,९१,१९३ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।











