कोभिड बङ्गाल: कोरोनाको नयाँ मामिला फेरी बढ्दै

IMG_20211223_141043-1-2.jpg

आज कोरोनाको ८५ नयाँ मामिला, ४८ जना भए कोरोनामुक्त

कोलकाता: राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ ८५ नयाँ मामिला अघि आएको छ भने आज यस रोगले कसैको मृत्यु भएन। यसरी नै यस अवधिमा ४८ जना कोरोनामुक्त पनि भएको छन्।

हालसम्म बङ्गालमा २०,१९,८३२ जना कोरोनाले संक्रामित भएको छन् भने १९,९८,१५८ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,२०५ जनाले जान गुमाएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, गत २४ घण्टमा ७,९५६ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २५,३७३,८०७ जनाको परीक्षण भएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.९३℅ र सकारात्मक दर १.०७℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६२,८९६,००४ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

About Author

Advertisement