कोचबिहारमा व्यापारी संघद्वारा आज २४ घण्टा बन्दको आह्वान

IMG-20240517-WA0139

कोचबिहार: कोचबिहार जिल्ला व्यापारी संघले कोचबिहार शहरका व्यापारीहरूमाथि कर अत्याधिक बढाएको विरोधमा आज कोचबिहार नगरपालिका क्षेत्रमा २४ घण्टा बन्दको आह्वान गरेको छ। कोचबिहार नगरपालिका क्षेत्रमा बन्दको दिन बिहानैदेखि कुनै पसल खुलेका छैनन्। सबै बजार बन्द छन्। कोचबिहार जिल्ला व्यापारी संघले बन्दलाई लिएर बिहानैदेखि जनताको ठूलो समर्थन पाइरहेको छ।

About Author

Advertisement