केन्द्रीय रेलवे मन्त्रीले गरे रेलवे परियोजनाका अधिकारीहरूसँग अन्तक्रिया

IMG-20230307-WA0277.jpg

गान्तोक: केन्द्रीय रेलवे मन्त्री अश्विनी वैष्णवले सेवकदेखि रम्फूसम्म जोडने रेल लिङक परियोजनाको निरीक्षण गर्दै गर्दै उनले रेलवे परियोजनाका वरिष्ठ अधिकारीहरूसँग अन्तक्रिया गरे। अन्तक्रिया पछि केन्द्रीय मन्त्रीले सिक्किममा रहेको सुरुङ नम्बर १४ को निरीक्षण गरे जसमा तर बाँकी १३ टनलहरू भने पश्चिम बंगाल राज्य अन्तर्गत पर्ने गर्दछ। यस अवसरमा राज्यका यातायात विभाग मन्त्री एमएन शेर्पा, भाजपा विधायक वाइटी लेप्चा लगायत रेलवेका अन्य अधिकारीहरूको पनि सामेल रहेका थिए।

About Author

Advertisement