केन्द्रीय गृहमन्त्री बागडोग्रा हवाई अड्डा पुगे

IMG-20220924-WA0155.jpg

दार्जीलिङ: माननीय केन्द्रीय गृहमन्त्री श्रीमान अमित शाह आज बागडोग्रा हवाई अड्डा पुगेका छन्।
वहाँलाई दार्जीलिङ लोकसभा क्षेत्रका सांसद श्रीमान राजु विष्ट अनि दार्जीलिङ बिधान सभाका क्षेत्रका विधायक एवं गोरामुमो केन्द्रिय समिति सेक्रेटरी जनरल श्रीमान नीरज जिम्बाले स्वागत जनाएका थिए।

About Author

Advertisement