कृषि विभागको तत्परतामा निःशुल्क किटनाशक औषधिहरु वितरण

01-799454c4-5631-4997-9ab2-f41ce7414a6a

कालचिनी: कालचिनी ब्लक कृषि विभागको सहयोगिता साथै डुवर्स एग्रो फार्मर्स प्रोड्युसर कम्पनी लिमिटेडको आयोजनामा बिहीबार कालचिनी खण्डको दक्षिण सातालीमा क्षेत्रको कृषकहरुलाई निःशुल्क किटनाशक औषधिहरु साथै अमन धानको वीमा शिविर सम्पन्न भएको जानकारी डुवर्स एग्रो फार्मर्स प्रोड्युसर कम्पनी लिमिटेडको निर्देशक विनय नार्जीनारीले दिएका छन्। सो अवसरमा कालचिनी कृषि सहकारी अधिकारी प्रबोद कुमार मण्डललगायत केपीएस प्रतिनिधि तथा डुवर्स एग्रो फार्मर्स प्रोड्युसर कम्पनी लिमिटेडको एफआईजी सदस्यहरु उपस्थित थिए।

About Author

Advertisement