कुरियर कम्पनीमा ठगीको पर्दाफास, दुई पक्राउ

IMG-20240615-WA0209.jpg

अलीपुरद्वार: अलीपुरद्वार जिल्लाको जयगाउँ पुलिस स्टेशनको पुलिसले कुरियर कम्पनीमा हिनामिना गर्ने दुई जनालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट लाखौं रुपियाँ हिनामिना बरामद भएको छ। दुवै अभियुक्तले आफ्नो अपराध स्वीकार गरेको पुलिसले जनाएको छ।

About Author

Advertisement