कालेबुङ जिल्लापाललाई क्रामाकपाले चडाए ज्ञापन

IMG_20230518_221137.jpg

कालेबुङ: आज कालेबुङ जिल्लापाल श्रीमति आर. विमलालाई कालेबुङ टाउन हलको नाम रामकृष्ण रंगमञ्च नै हुनुपर्ने माग गर्दै क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीको तर्फबाट एउटा ज्ञापन-पत्र चढाएको छ। पार्टीको कालेबुङ जिल्ला कार्यकारी समितिका सदस्यहरू क्रमैले मोहन पौड्याल, सुधन प्रधान, भीम गुरूङ आदिको टोलीले आज जिल्लापाललाई भेट्न नसकेपछि तिनीहरूले कालेबुङ महकुमा शासकमार्फत सो ज्ञापन पत्र चढ़ाएको बताइएको छ।

About Author

Advertisement