कालचिनी ब्लकमा रवीन्द्र जयन्ती मनाइयो

f75bcf45-a37c-44e2-aa0b-0c46e8b84910

अलिपुरद्वार: आज रवीन्द्र जयन्तीको अवसरमा, मंगलबार कालचिनी ब्लकमा विभिन्न कार्यक्रमहरू आयोजना गरियो। मंगलबार बिहान कालचिनी तृणमूल कांग्रेसको कार्यालयमा रवीन्द्र जयन्ती मनाइयो। पछि कालचिनी ब्लक तृणमूल कांग्रेसद्वारा विभिन्न कार्यक्रम आयोजित गरियो। कलचिनी ब्लाक अध्यक्ष वीरेन्द्र उराँ, ब्लाक महासचिव हैदर अन्सारी सहित तृणमूल नेताहरू उपस्थित थिए।

About Author

Advertisement