
आईआईएम काशीपुरबाट नयाँ स्नातकोत्तर ब्याच २०२३-२५ को शुरुवात
काशीपुर: इण्डियनइन्स्टिच्युट अफ म्यानेजमेन्ट (आईआईएम) काशीपुरमा भर्ना भएका ३२१ विद्यार्थीको जीवन परिवर्तन हुने निश्चित छ। यी दुई वर्षे एमबीए पाठ्यक्रमको २०२३-२०२५ ब्याचमा भर्ना भएका विद्यार्थी हुन्।


















