ओकाइटी चियाकमानमा पनि बीस प्रतिशतकाे दरले एक किस्तीमा बाेनस प्रदान गरिने

IMG_20220925_141448.jpg

दार्जिलिङ: ओकाइटी चियाकमानमा पनि बीस प्रतिशतकाे दरले एक किस्तीमा बाेनस प्रदान गर्ने मूल प्रबन्धक पंकज चाैबेले घाेषणा गरेका छन। जीटीएका कार्यकारी सभासद अरूण सिगचीले बारम्बार मूल प्रबन्धक पंकज चाैबेसित बात गरेपछि चाैबेले उक्त निर्णय गरेकाे जानकारी छ।

About Author

Advertisement