एसडीएफ पार्टीद्वारा क्यालेन्डर विमोचन सम्पन्न

n64557180317355793591622e09974f69aa8eecb052c614c4f9c5bf44b96429a4be04d8d8d65743dd1d4ff0

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले वर्ष २०२५ को क्यालेन्डर र नयाॅं वर्षको शुभेच्छा कार्ड विमोचन गरेको छ।‌ विमोचन कार्यक्रम पार्टी अध्यक्ष पवन चामलिङको नाम्ची घुर्पिसेस्थित आवासमा सम्पन्न भयो।
एसडीएफ अध्यक्षको उपस्थितिमा आयोजित कार्यक्रममा पार्टीको विभिन्न निर्वाचन क्षेत्रका नेताहरू सहभागी थिए। सो अवसरमा पार्टीको भावी कार्यक्रमलाई लिएर बैठक आयो जना गरिएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

About Author

Advertisement