एसएसबी ५३ वाहिनीद्वारा शपथ ग्रहण कार्यक्रम

909d178f-47d1-4205-8e74-4034e858cc73

अलिपुरद्वारः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको पक्षबाट सोमबार विश्व पर्यावरण दिवसको उपलक्ष्यमा शपथ ग्रहण कार्यक्रम साथै पर्यावरण संरक्षणबारे साइकल ऱ्याली निकालियो।
एसएसबी ५३ वाहिनीको फालाकाटा सिमलाबारी मुख्यालयमा सम्पन सो कार्यक्रमको नेतृत्व मुख्यालयको द्वितीय कमान्डेन्ट धीरज कुमारले गरेको थियो भने एसएसबी जवानहरूले फालाकाटा सहरमा साइकलद्वारा परिक्रमा गर्दै जनसाधरणलाई प्रकृति बचाउने आह्वान गरेको थियो।

About Author

Advertisement