एनपीएल विजेतालाई १ करोड १० लाख पुरस्कार

IMG-20241217-WA0229

काठमाण्डू: नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति जारी गर्दै मंगलबार पुरस्कारको घोषणा गरेको हो।
क्यानका अनुसार विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने भएको छ। उपविजेताले ५१ लाख र तेस्रो स्थानमा रहनेले २५ लाख पाउँदा चौथो हुनेले १५ लाख पुरस्कार पाउने छन्।

About Author

Advertisement