एनजेपी स्टेशनमा कोच रेस्टुरेन्ट खोलियो

IMG_20221021_174413.jpg

सिलगढी: सिलगढीको एनजेपी स्टेशनमा आजदेखि कोच रेस्टुरेन्ट खोलियो। एडीआरएम सञ्जय चिलावारले शुक्रबार नयाँ जलपाईगुडी स्टेशनमा यस रेस्टुरेन्टको उद्घाटन गरे। यात्रुहरूले यस कोच रेस्टुरेन्टमा बसेर स्वादिष्ट खानाको आनन्द लिन सक्छन्।

About Author

Advertisement