एकीकृत मालेका पूर्ब मन्त्री बिरुद्ध मुद्दा नचल्ने

IMG-20241125-WA0214

बिराटनगर: मानव तस्करी’मा संलग्न भएको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्व मन्त्री एवं नेकपा एकीकृत मालेका सांसद लिलाबल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने निर्णय भएको छ। अन्य ११ जनाविरूद्ध भने जिल्ला अदालत काठमाण्डूमा मुद्दा दर्ता भएको छ।

About Author

Advertisement