वाशिंगटन :संयुक्त राज्य अमेरिका र इरानबिच युद्ध अन्त्य गर्ने अन्तरिम सम्झौता (एमओयू) मा हस्ताक्षर भएको छ।
ट्रम्पले पेरिसको भर्साइल्स दरबारमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँगको भेटघाटका क्रममा शान्ति सम्झौतामा हस्ताक्षर गरेका हुन्।
बीबीसीका अनुसार ट्रम्पले फ्रान्सको इभियन-लेस-बेन्समा आयोजित जी-७ शिखर सम्मेलनमा भाग लिँदै सम्झौतामा हस्ताक्षर गरेका हुन्।
त्यसपछि इरानका राष्ट्रपति पेजेस्कियानले इरानसँगको सम्झौतामा इलेक्ट्रोनिक रूपमा हस्ताक्षर गरे।










