उप सभामुख माथि पदको दुरूपयोग गरेकोमा उजुरी परो

IMG-20240720-WA0138

झापा: पदको दुरुपयोग गरी काठमांडूस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् व्यक्तिलाई भिसा सिफारिस गरेको भन्दै उपसभामुख इन्दिरा रानामगरविरुद्ध संसद्‌को राज्यव्यवस्थामा उजुरी परेको छ। साथै उनको राजिनामा पनि माग्ने तयारी केहि नेताहरुले गरेका छन्।

About Author

Advertisement