उत्तर र पूर्वी सिक्किममा भारी हिमपात

IMG-20250213-WA0323

गान्तोक: उत्तर र पूर्वी सिक्किममा भारी हिमपात भएको छ। बीआरओ टोलीले कठिन परिस्थिति पार गर्दै सडकहरू खोल्ने प्रयास गरिरहेको छ।

About Author

Advertisement