उत्तर बंगालको सबैभन्दा ठूलो काली पूजा ‘इहो बुलबुलचण्डी’ पूजाको खुन्टी पूजा सम्पन्न

IMG-20241018-WA0196

मालदा: उत्तर बंगालको सबैभन्दा ठूलो काली पूजा अर्थात् इहो, बुलबुलचण्डी पूजा हो। इहो क्षेत्र सार्वजनिक श्री श्री श्यामा काली पूजा समितिको पहलमा आज खुन्टी पूजा गरी मूर्ति बनाउने कार्य सम्पन्न भएको छ भने पुरानो परम्परा अनुसार पुजारीले ढाक बजाएर पूजाको शुभारम्भ गरेको छ। मूर्ति बनाउने र पूजाको तयारी गरिएको थियो। यो वर्ष ४९ वर्ष पूरा भएको छ। मूर्तिको उचाइ करिब ३५ फिट रहेको छ। यस पूजामा राज्यका विभिन्न जिल्ला र विभिन्न स्थानबाट भक्तजनहरु आउने गर्दछन्। आमाको मूर्तिलाई १५ दिनसम्म राखिन्छ।

About Author

Advertisement