उत्तराखण्डमा बस दुर्घटना, १७ जनाको मृत्यु

Accident-Rep-Image-2

उत्तराखण्ड: उत्तराखण्डको उत्तरकाशीमा आइतबार भयानक सडक दुर्घटना भएको छ। यमुनोत्री राजमार्गमा यात्रुले भरिएको बस खाल्डोमा खस्दा १७ जनाको मृत्यु भएको समाचार छ। बसमा ४० यात्रु सवार रहेको समाचार छ। दुर्घटनाग्रस्त क्षेत्रमा बचाउ कार्य चलिरहेको छl   

About Author

Advertisement