आफ्नै गृहजिल्ला झापामा प्रधानमन्त्री ओलीको बिरोध

IMG-20241208-WA0192

झापा: प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा झापाको मेचीनगर नगरपालिका रोडमा तनावग्रस्त स्थिति देखिएको छ भने उनी विरुद्ध चर्को नाराबा-जी चलिरहेको छ। विरो-ध प्रदर्शन गर्ने केही रास्वपा कार्यकर्ता पक्राउ परेका छन्।

About Author

Advertisement