आदिवासी नाटक प्रतियोगिता सम्पन्न

IMG-20250202-WA0233

जलपाईगढी: ३०औं जिल्ला स्तरीय आदिवासी एक ऐन नाटक प्रतियोगिता २०२४-२५ आइतबार जलपाईगढी जिल्लाको बनारहाट तरुण संघ मैदानमा राज्यका पिछडिएका वर्ग कल्याण मन्त्री बुल्चिक बरैकको उपस्थितिमा उद्घाटन गरियो। यो नाटक प्रतियोगिता आदिवासी विकास विभागद्वारा आयोजना गरिएको हो। पश्चिम बङ्गाल सरकारद्वारा प्रत्येक वर्ष आयोजना गरिन्छ। यस अवसरमा जिल्लाका अतिरिक्त पुलिस अधीक्षक (ग्रामीण), वरिष्ठ पुलिस अधिकारीहरू र पञ्चायत समितिका सदस्यहरू उपस्थित थिए।

About Author

Advertisement