आदर्श माविमा अनियमितता, अख्तियारमा मुद्दा दर्ता

IMG-20240910-WA0088

भद्रपुर: मोरङको सुनवर्षी नगरपालिका वडा नं.-९ डाईनियामा रहेको आदर्श माध्यमिक विद्यालयमा चरम अनियमितता भएको रहस्य बाहिर आएको छ। विद्यालयको मर्मत तथा रंगरोगन शिर्षकमा २१ लाख ९६ हजार रुपैयाँ खर्च भएको विवरण सार्वजनिक भए पनि काम आधा मात्र भएको जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गरिएको छ।

About Author

Advertisement