आज नेप्से ४३.२२ अंकले बढेर २७४२.८८ विन्दुमा आएको छ

IMG-20241016-WA0252

काठमांडू: दसैंपछि दुई दिनको कारोबारमा नेप्से परिसूचक ७५ अंकले बढ्न सफल भएको छ। कारोबार रकममा पनि सुधार देखिएको छ। मंगलबार तीन अर्ब ६ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार पाँच अर्ब ६६ करोड रूपैयाँ पुगेको छ। कारोबार रकम ८४ प्रतिशतले बढेको हो।

About Author

Advertisement