बिरगंज: बंगलादेशले आज (शुक्रबार) बाट बिजुली निर्यात सुरु गर्ने भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस वर्ष भोलि एकै दिन ४० मेगावाट विजुली निर्यात गरिने र आगामी जूनदेखि नियमित निर्यात गरिने जानकारी दिए।
आज दिउँसोदेखि भारतको प्रशारण प्रणाली प्रयोग गरी विजुली निकासी हुनेछ।









