आउँदो वर्ष फरवरीमा पञ्चायतको चुनाव हुने सम्भावना

Nabanna-1

कोलकाता: आउँदो वर्ष फरवरी महिनामा पञ्चायतको चुनाव हुनसक्ने समाचार आएको छl यस बारेमा नवान्नले १२ सेप्टेम्बर १२ सम्ममा क्षेत्रहरूको पुनर्गठन गर्न आदेश दिएका छन्। यस बारेमा विस्तृत समाचार आउन बाँकी नै छl    

About Author

Advertisement