आईसीडीएस कर्मीहरूद्वारा ज्ञापन

440f550b-52e7-4dab-a29a-a6a4c0b288cc

कालचिनीः आईसीडीएस कर्मीहरूको एकाधिक दाबीहरू समेटेर बिहीबार पश्चिम बङ्गाल तृणमूल कङ्ग्रेस आँगनबारी अनि आशाकर्मी वेलफेयर एसोसिएसनद्वारा कालचिनीस्थित सीडीपीओ कार्यालयमा आईसीडीएस कर्मीहरूको विभिन्न दाबीहरू लिएर ज्ञापन चढ़ाईएको जानकारी एसोसिएसनका पदाधिकारी निर्मला माझीले दिएकी छन्। आईसीडीएस कर्मीहरूलाई स्मार्टफोन प्रदान, डाटा रिचार्ज लगायत अन्यान्य दाबीहरू चाँडो समाधान गर्ने दाबी एसीडीपीओ समक्ष राखिएको थियो।
सो ज्ञापन कार्यक्रममा तृणमूल महिला कङ्ग्रेसको कालचिनी ब्लक सभापति चन्द्रा नार्जीनारीको मुख्य उपस्थिति रहेको थियो।

About Author

Advertisement