आँखा जाँच शिविरकाे आयोजना

IMG_20221206_181334.jpg

सिलगढी: देशबन्धु पारामा डा. बीआर अम्बेडकर पुस्तकालय र सिलगढी लाइन्स नेत्रालयको संयुक्त आयोजनामा मंगलबार आँखा जाँच शिविर आयोजना गरियाे। आँखा जाँच शिविरमा उपस्थित चिकित्सकले उक्त क्षेत्रका जनताको आँखा जाँच गरी आवश्यक सल्लाह दिए। शिविरमा योग विज्ञ तथा समाजसेवी शिव हजरा लगायत अन्य चिकित्सकहरुको उपस्थिति रहेको थियो। शिविर सञ्चालनमा क्लबका पदाधिकारी तथा सदस्यहरुको सक्रिय भूमिका रहेको थियो।

About Author

Advertisement