असम राइफल्स र पञ्जाब एण्ड सिन्ध ब्याङ्कबीच सम्झौता

सञ्जय घोष, ज्योति गहो, पं०  समर साहा, श्रीमती रोनकिनी गुप्ता (मुम्बईबाट), सञ्जय बुधिया (प्रबन्ध निर्देशक-प्याटन र डोभर लेन एनुअल म्युजिक कन्फरेन्सका संरक्षक), मास्टर अनिर्बान रोय (१३ वर्षीय बाँससुरी वादक, जसले यस वर्षको क्यारिङ माइन्ड्स अन्तर्राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्राप्त गर्न छनोट भएका छन्), श्रीमती अंकिता जोशी (मुम्बईबाट), श्रीमती सोहिनी रोय चौधरी र मनोतोष मुखर्जी (डोभर लेन म्युजिक कन्फरेन्सका मानार्थ महासचिव) ७३औं डोभर लेन वार्षिक संगीत सम्मेलनको प्रेस मिटमा।

शिलंग(मेघालय): शिलङस्थित मुख्यालय डीजीएआर, लैतकोरमा असम राइफल्स र पञ्जाब एण्ड सिन्ध ब्यांक बिच गौरव बचत सीएपीएफ सेलरी प्य़ाकेज-माथि सम्झौता (एमओयू)-मा हस्ताक्षर भएको छ।

असम राइफल्सले बिहिवार जानकारी दिए अनुसार सो अवसरमा असम राइफल्सको तर्फबाट लेफ्टिनेन्ट जनरल विकास लखेड़ा, एवीएसएम, एसएम, डीजी तथा मेजर जनरल जयसिंह बैसला, एसएम, एडीजी असम राइफल्सले समारोहको अध्यक्षता गरेका थिय।
त्यस्तै पञ्जाब एण्ड सिन्ध ब्याङ्कको तर्फबाट एमडी तथा सीईओ स्वरूप कुमार साह तथा उनको विशिष्ट टीममा गोपाल कृष्णन, जनरल म्यानेजर, उपस्थित थिए। मेजर जनरल जय सिंह बैसला र गोपाल कृष्णनले आ-आफ्नो संस्थानको प्रतिनिधित्व गर्दै सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

उक्त समझौता पत्रमा असम राइफल्सका सेवारत र सेवानिवृत्तकर्मीहरूको विशेष आवश्यकतालाई मध्यनजर गर्दै तयार गरिएको गौरव बचत सीएपीएफ सेलरी प्याकेज अन्तर्गत वित्तीय सेवा तथा लाभहरूलाई अधिक सुगम र अनुकूल बनाइएको छ।

About Author

Advertisement