अवैध हतियारसहित एक जना व्यक्ति पक्राउ

IMG-20250129-WA0164

कोचबिहार: दिनहाटा पुलिसले अवैध हतियारसहित एक जना व्यक्तिलाई पक्राउ गरेका छन्। कोचबिहार जिल्लाका पुलिस अधीक्षक दुतिमान भट्टाचार्यले बुधबार बताएअनुसार पुलिसले हिजो राति दिनहाटा शहरको वार्ड नम्बर ८ स्थित गोसानीमारी रोडबाट अवैध हतियारसहित मजनु हक नाम गरेको व्यक्तिलाई पक्राउ गरेको हो।सो व्यक्तिबाट एउटा अवैध बन्दुक, ३०३ एमएमको कार्ट्रिज पनि बरामद भएको छ।

About Author

Advertisement