अवैद्य पटेका सञ्चय गरेको विरुद्ध एकजना पक्राउ

IMG-20230528-WA0320-5-300x172-2

कालचिनीः तिहारको बेला कुनै प्रदुषण फैलाउने पटेका बिक्री गर्न सर्वोच्च न्यायालयले प्रतिबन्ध गरेकोले हाल कसैले पनि अवैद्य बम र पटेका बिक्री गरे यस विरुद्ध कानुनी कारवाही गर्ने अभियान चलिरहेको क्रममा बुधबार कालचिनी थानाको पुलिसबलले कालचिनी मोदी लाईनबाट एकजना सन्तोष चौधरी उमेर ३३ लाई भारी मात्रामा अवैद्य तथा प्रतिबन्धित पटेकासहित पक्राउ गरेको कालचिनी थाना प्रभारी गौरव हाँसदाले जनाएका छन्।
आरोपी विरुद्ध विशेष मामिला दर्ता भएको र जिल्ला अदालतमा पठाईने पुलिस सुत्रले जनाएका छन्।

About Author

Advertisement