अल्पसंख्यक संगठनको महत्वपूर्ण बैठक

IMG_20221108_130347.jpg

जलपाईगुडी: अखिल भारतीय अल्पसंख्यक संगठन (AIMO) द्वारा विस्तारित बैठक र कोतवाली थाना मोर सम्मको भव्य जुलुस जलपाईगुडी नगरपालिकाको ‘प्रयास’ हलमा सफलतापूर्वक आयोजित गरियाे। आजको सभा तथा जुलुसमा जात, धर्म, वर्ण विना सबै क्षेत्रका मानिसहरुको सहभागिता रहेको थियो। त्यसपछि जिल्ला–जिल्ला विस्तारित बैठकहरू हुनेछन्। अर्को वर्षको सुरुमा सिलगढीमा एक ऐतिहासिक जमघट हुन लागेको छ जसमा लाखौं मानिस भेला हुनेछन्।

About Author

Advertisement