अलिपुर चिडियाखानाको नानी चिम्पाङ्जी पिञ्जरादेखि बाहिर निस्के

IMG-20220613-WA0115.jpg

कोलकता: सोमवार अलिपुर चिडिया खाना खोलिएपछि त्यहाँ मानिसहरू घुमिरहेका थिए। नन्हे भुरीले सबैलाई अचम्भ गरिदिएको छ। आफ्नो किपरको पछि-पछि त्यो नानी चिम्पाङ्जी पनि पिञ्जराबाट बाहिर आएको थियो। तर त्यसलाई सम्भाल्ने किपरले तत्कालै त्यसलाई भीड़बाट टाडो गऱ्यो अनि पिञ्जरामा पुऱ्याए। अलिपुर चिडिया खानाको अधिकारी आशीष सामन्तले भने, कुनै पनि अप्रिय घटना भएको छैन। भुरी शरारती छ तर कसैलाई हानी पुर्याएको छैन।

About Author

Advertisement