अरनिको राजमार्गबाट सुख्खा पहिरो पन्छाएपछि आवागमन खुल्ला

IMG-20241013-WA0238

बनेपा: सुख्खा पहिरो पन्छाएपछि अरनिको राजमार्ग एकतर्फी खुलेको छ। काभ्रेको पाँचखाल नगरपालिका-८, पचासकिलो भन्ने स्थानमा गएराति सुख्खा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो।

About Author

Advertisement