अभिषेक ब्यानर्जीको बैठक आज

IMG-20230211-WA0003.jpg

कुचबिहार: अखिल भारतीय तृणमूल कङ्ग्रेसका महासचिव अभिषेक ब्यानर्जी शनिबार कुचबिहार आउँदैछन्। उनले दिउँसो २ बजे माथाभाङ्गा कलेज मैदानमा जनसभा गरनेर्छन्। तृणमूल कार्यकर्ताले बिहानैदेखि र्‍याली निकाल्न थालेका छन्। सम्पूर्ण क्षेत्रलाई सुरक्षा घेराले घेरेको छ। पञ्चायत निर्वाचनअघिको यो जनसभालाई राजनीतिक वृत्तले निकै महत्वपूर्ण मानिरहेका छन्। अभिषेक ब्यानर्जीले उत्तर बंगालमा भाजपाको छुट्टै राज्यको मुद्दामा विधानसभा मञ्चबाट भाजपालाई आक्रमण गर्ने अपेक्षा गरिएको छ।

About Author

Advertisement