अभिनेत्री सोनम कपुर आमा बनिन्

IMG_20220820_224923.jpg

मुम्बई: बलिउडकी चर्चित अभिनेत्री सोनम कपुरले आज २० अगस्ट २०२२ मा छोरालाई जन्म दिएकी छिन्। लामो समयदेखि उनको डेलिभरीको चर्चा थियो। यो कुरा रणवीर कपुरकी आमा अभिनेत्री नीतु कपुरले सेयर गरेकी छिन्। तिनले एक पोष्ट राखेका छन्, जुन सोनम र आनन्दको तर्फबाट हो।

About Author

Advertisement