अपराधको पराकाष्ठा, बलत्कार पछि हत्या

IMG-20241211-WA0164

गोरखा: गोरखा सुलिकोट गाउँपालिका-१ बारपाकस्थित १८ वर्षीया सुचिना घलेको हत्या आरोपी स्थानिय ४३ वर्षीय मन सम्जेर गुरुङलाई प्रहरीले १० दिनपछि सार्वजनिक गरेको छ। जंगलमा घाँस काट्न गएकी युवतिलाई गुरुङले बलात्कार प्रयास गर्दा युवतीले प्रतिकार गर्न खोजेपछी गुरुङले मुखमा घाँस, गोबर र माटो कोचेर हत्या गरेको प्रहरीलाई बयान दिएका छन्। मंसिर १५ गते हराएकी युवतिको शव जंगलमा खाल्डोमा पुरिएको अवस्थामा मंसिर १८ गते भेटिएको थियो।

About Author

Advertisement