
कोलकातामा शुरु भयो हेल्थकेयर स्क्यान डायग्नोस्टिक्स
कोलकाता: भारतका प्रख्यात न्यूरोलोजिष्ट र एपिलेप्सी विशेषज्ञ डा. हसिब हसनले कोलकातामा हेल्थकेयर स्क्यान डायग्नोस्टिक्सको शुरुवात गरेर आफ्नो नयाँ उद्यमको घोषणा गरेका छन्l एकै छानामुनि सबै सुविधाहरूसहितको


















