
जलपाईगढी नगरपालिकाद्वारा संचालित स्वास्थ्य केन्द्रमा एक्स-रे मशिन उद्घाटन
जलपाईगढी: जलपाईगढी नगरपालिकाद्वारा संचालित स्वास्थ्य केन्द्रमा आज एक्स-रे मशिन उद्घाटन गरियो। यो नयाँ एक्स-रे सेवा जलपाईगढी नगरपालिकाले स्थापना गरेको हो। नगरको कांग्रेसपाडास्थित नगरपालिका स्वास्थ्य केन्द्रमा एक














