Category: अन्तर्राष्ट्रिय

टीआरआई अभिलेखालय…
अभिलेखहरू
अन्तर्राष्ट्रिय

ग्रीनल्यान्ड गाभ्ने योजनामा असहमत देशमाथि कर लगाउने ट्रम्पको धम्की

नयाँ दिल्ली: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ग्रीनल्यान्ड गाभ्ने आफ्नो उद्देश्यसँग सहमत नहुने देशहरूमाथि नयाँ कर लगाउन सकिने चेतावनी दिएका छन्। ह्वाइट हाउसमा भएको बैठकका क्रममा ट्रम्पले

अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रमा भारतको कडा जवाफपछि पाकिस्तान निरुत्तर

नयाँ दिल्ली: भारतले एकपटक फेरि पाकिस्तानलाई कूटनीतिक रूपमा कडा जवाफ दिएको छ। यसपटक कुनै सैन्य कारबाही नभई संयुक्त राष्ट्रमा भारतीय प्रतिनिधिको तीखो प्रतिवादमार्फत पाकिस्तानलाई रक्षात्मक अवस्थामा

अन्तर्राष्ट्रिय

बङ्गलादेशमा हिन्दूहरूको हत्या: शक्तिशाली देश बेलायतद्वारा निन्दा

लन्डन: बेलायत सरकारले बङ्गलादेशमा “सबै प्रकारका हिंसा” को निन्दा गरेको छ र शान्तिपूर्ण तथा विश्वसनीय चुनाव गराउन आह्वान गरेको छ। बङ्गलादेशमा हिन्दू तथा अन्य धार्मिक अल्पसङ्ख्यकहरूको

अन्तर्राष्ट्रिय

ट्रम्प र मोदीको टेरिफ टक्कर मत्थर गर्दै अमेरिकी राजदूत

नयाँ दिल्ली: डोनालड ट्रम्पको भनेजुएला हस्तक्षेपपश्चात् भूराजनीतिमा हलचल देखिएको छ। अमेरिकी हस्तक्षेपकारी भूमिकालाई विभिन्न कोणबाट विष्लेशण भइरहेको छ। सन् १८५३ मा स्थापित मुनरो सिद्धान्त अनुसार अमेरिकाले

अन्तर्राष्ट्रिय

मार्शल लअ प्रकरणमा पूर्व राष्ट्रपति युन सुक योललाई पाँच वर्ष कैद

सियोल: दक्षिण कोरियाको अदालतले पूर्व राष्ट्रपति युन सुक योललाई मार्शल लअ लागू गरेको अभियोगमा दोषी ठहर गर्दै शुक्रबार पाँच वर्ष कैद सजाय सुनाएको छ। यो फैसला

अन्तर्राष्ट्रिय

थाइल्याण्डमा फेरि अर्को निर्माण दुर्घटना, एक दिन अघिको रेल दुर्घटनामा ३२ जनाको ज्यान गएको थियो

बैंकक: थाइल्याण्डको राजधानी बैंकक नजिकैको एक सडकमा बिहीबार फेरि अर्को निर्माण दुर्घटनाको खबर आएको छ। यसको ठीक एक दिनअघि मात्र देशको उत्तर–पूर्वी क्षेत्रमा चलिरहेको यात्रुबाहक रेलमाथि

अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा ७५ देशका आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा

काठमाडौं: अमेरिकी विदेश मन्त्रालयले बुधबार नेपाल, अफगानिस्तान, इरान, रूस, र सोमालियालगायत ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। यो कदम ट्रम्प

अन्तर्राष्ट्रिय

इरानको चेतावनीपछि अमेरिकी सेना मध्यपूर्वबाट कर्मचारी फिर्ता बोलाइरहेका छन्

दिल्लीः इरानले अमेरिकी क्षेप्यास्त्र तथा सैन्य आक्रमणको चेतावनी दिएसँगै अमेरिका मध्यपूर्वका सैन्य अड्डाहरूबाट कर्मचारी फिर्ता बोलाउन सुरु गरेको छ। इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले विभिन्न

अन्तर्राष्ट्रिय

ट्रम्पविरुद्ध डेनमार्क-ग्रीनल्याण्डको कडा आपत्ति

नुउक (ग्रीनल्याण्ड): रणनीतिक दृष्टिले महत्वपूर्ण आर्कटिक टापुमा कब्जा जमाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आह्वानको विरोधमा डेनमार्क र यसको क्षेत्र ग्रीनल्याण्डका नेताहरू एकमत भएका छन्। यद्यपि यस

अन्तर्राष्ट्रिय

थाइल्याण्डमा चलिरहेको रेलमा क्रेन खस्दा २९ जनाको मृत्यु

बैंकक: थाइल्याण्डको उत्तरपूर्वी क्षेत्रमा बुधबार एक यात्रुवाहक रेलमाथि निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खस्दा कम्तीमा २९ जनाको मृत्यु भएको छ र ८० जना घाइते भएका छन्।

अन्तर्राष्ट्रिय

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

दुबई : इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका कारण केही समय बन्द रहेको सञ्चार सेवा आंशिक रूपमा खुल्न थालेपछि केही नागरिकले पहिलो पटक

अन्तर्राष्ट्रिय

ईण्डो नेपाल मिडिया फुटबल टुर्नामेन्ट साथै भारतीय पत्रकारहरुको भ्रमण 

खरसाङ: भारत र नेपालका पत्रकारहरूमाझ सौहार्दपूर्ण भेटघाट र गहिरो सम्बन्ध स्थापित गर्ने साथै पर्यटनको लागि ईण्डो नेपाल मिडिया फुटबल टुर्नामेन्ट सम्पन्न भएको छ।‌ पूर्वी नेपालको मेचीनगर