अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस कार्यक्रमको आयोजना

IMG-20230928-WA0198.jpg

सिलगढी: आज अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस हो ।सो अवसरमा मेयर गौतम देव, बहिरा बालबालिकाहरु सहित समय बितायो। उत्तर बङ्गाल अपाङ्ग पुनर्वास समाजद्वारा अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाइएको थियो।कार्यक्रम उत्तर बङ्गाल अपाङ्ग पुनर्वास समाज, कावाखली, सिलगढीमा आयोजना गरिएको थियो।

सो अवसरमा बालबालिकाहरुले मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

About Author

Advertisement