अनुसन्धानका लागि बडी क्यामेरा प्रयोग गर्न लालबजारलाई निर्देशन

IMG-20220713-WA0242.jpg

कोलकताः अस्वाभाविक मृत्यु हुँदै या कुनै पनि प्रकारको जाँचको निम्ति लालबजारले अब पुलिस अधिकारीको शरीरमा क्यामारा प्रयोग गर्ने निर्देश दिएका छन्। बडी क्यामेरा नभएको अवस्थामा पनि मोबाइलको क्यामेरा प्रयोग गर्न सकिन्छ।
सूत्रअनुसार जाँचमा गएको टीमले कुन अवस्थामा अनि कुन परिस्थितिमा जाँच कसरी गरिन्छ यी सबै चीजलाई बडी क्यामारामा कैद गर्न निर्देशन दिएको छ।

About Author

Advertisement