अनित थापाद्वारा शिवरात्रिको शुभकामना

c678d84e-2099-4221-9359-08eca671b210

दार्जीलिङः आज शिवरात्री। जीटीए अध्यक्ष अनित थापाले महाकाल धाम पुगेर पहाडको निम्ति पूजा गरेको छु। महाकाल बाबा अनि भगवान शिवले हामी सबैलाई आशिष दिउन्। तिनले शिवरात्रिको सबैलाई शुभकामना व्यक्त गरेका छन्।

About Author

Advertisement