अझै मानवता हराएको छैन

IMG-20241213-WA0155

फिदिम: पाँचथरको फिदिम बजारस्थित मेची राजमार्ग सडकको बिच माथी डोरीमा झुण्डिएर तड्पिरहेको परेवालाई गर्न एक बटुवाले उद्दार गरेका छन्। उनलाई ट्राफिक प्रहरी जवानले आफनो कुममा बुई बोकेर परेवाको उद्धार गर्न सहयोग गरेका थिए।

About Author

Advertisement