अजय एडवर्ड भोलि मात्र गोरुबथान आइपुग्ने

IMG_20220614_111634.jpg

गोरुबथान: परिवर्तन यात्राको क्रममा हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्ड आज गोरुबथान आइपुग्ने भएका थिए।तर आज उनी गोरुबथान आउन नसक्ने भएपछि हाम्रो पार्टी ४३ नम्बर समष्टिको तर्फबाट सम्पुर्ण ४३ नम्बर समष्टिका जनताप्रति खेद प्रकट गर्दै भोलि ११ बजे उसो अजय एडवर्ड आफ्ना परिवर्तन यात्रा टोलीसित गोरुबथान आइपुग्ने जानकारी गराउदै हाम्रो पार्टीका प्रार्थी जोन ब्रिटो सरले प्रेसमार्फत यो जानकारी दिएका छन्।

About Author

Advertisement